बसन्त चौधरीलाई हृदयघात भएको छैनः नर्भिक अस्पताल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बसन्त चौधरीलाई हृदयघात भएको छैनः नर्भिक अस्पताल



काठमाडौं । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति ध्यानाकर्षण भएको नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बसन्त चौधरी निजी प्रयोजनका लागि दुबईमा रहेको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी अस्पतालले गराएको छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार २२:३८