दोलखा । दोलखामा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चार बर्षिय रणनीतिक योजना पुनरावलोकन गरेको छ ।
संस्थाले २०७५ साल असार १३ र १४ गते निर्माण गरेको उक्त योजना अनुसार नै संस्था सञ्चालन हुदै आएको छ। बिगत तिन बर्षमा ९० प्रतिशत भन्दा बढी सफलता हासील गर्न सफल भएको छ।हाल संस्था उक्त योजनाको चौथो बर्षमा सञ्चालनमा रहेको जानकारी दिएको छ ।





Comment