उपत्यकामा लगातार तीन दिन बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

उपत्यकामा लगातार तीन दिन बिदा



काठमाडौँ । उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको छ। उपत्यकामा भदौ ५ गते, ६ गते र ७ गाते गरी लगातार तीन दिन बिदा हुने भएको हो।

भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। भदौ ६ गते देशभर सार्वजनिक बिदा हुनेछ। त्यस्तै भदौ ७ गते काठमाडौँ उपात्याकामा मात्र सार्वजनिक बिदा हुनेछ। भदौ सात गते उपत्यकामा मनाइने गाईजात्रा परेका कारण बिदा हुने भएको हो। उक्त दिन उपत्यकामा मात्र बिदा हुनेछ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार २०:२८