प्रदेश १को ‍बजेट- ३२ अर्ब ४६ करोड (पूर्ण पाठ सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

प्रदेश १को ‍बजेट- ३२ अर्ब ४६ करोड (पूर्ण पाठ सहित)



प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गरेको छ । सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल बजेटमध्ये चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख (४३.६ प्रतिशत, पुँजीगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख (४६.३ प्रतिशत रहेको छ ।

प्रकाशित : १ असार २०७८, मंगलवार १७:४५