ब्याजदर परिवर्तनको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

ब्याजदर परिवर्तनको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैलाई ब्याजदर परिवर्तनको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १६:४५