काठमाडाैँ । अनामनगरमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्थाले निषेधज्ञा भर सम्पर्क व्यक्ती तोकेर सेवा दिने निर्णय गरेको छ ।
बैशाख २७ देखि कोभिडका कारण कार्यलय बन्द राख्ने र सम्पर्क व्यक्ती मार्फत सेवा दिने संस्थाका ब्यवस्थापक निर्मल प्रसाद हुमागाईले जानकारी दिए ।
Comment