जेष्ट आइडियोलोजी साकोसले सेवा दिन केन्द्र तोक्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जेष्ट आइडियोलोजी साकोसले सेवा दिन केन्द्र तोक्यो



काठमाडाैँ । जेष्ट आइडियोलोजी साकोसलेआफ्ना सेवा केन्द्र मार्फत छुट्टा छुट्टै बार सेवा दिने भएको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै सहकारीले कार्यालय खोल्ने समय पनि घटाएको छ ।

कोभिडका कारण केन्द्रिय कार्यलयबाट दिने सेवा बन्द गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हेम कार्कीले जानकारी दिए ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १६:२०