काठमाडौँ । भक्तपुर नगरपालिकाले निषेधाज्ञा भर बिहान १० बजे सम्म मात्र सहकारी संस्था खोलेर सेवा दिन आग्रह गरेको छ । बचत सङ्कलनको कामलाई हाल स्थगित गर्न समेत आग्रह गरेको छ ।

मुख्य समाचार
5 May, 2021 2:24 pm
काठमाडौँ । भक्तपुर नगरपालिकाले निषेधाज्ञा भर बिहान १० बजे सम्म मात्र सहकारी संस्था खोलेर सेवा दिन आग्रह गरेको छ । बचत सङ्कलनको कामलाई हाल स्थगित गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित : 5 May, 2021 2:24 pm
Comment