काठमाडाैँ । जिल्ला सहकारी सङ्घ काठमाडाैँ बन्द भएको छ । बढ्दो कोरोना सङ्क्रमणका कारण अर्को सूचना नभए सम्मको लागि कार्यालय बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।
२२ बैशाख २०७८, बुधबार १३:३९
मुख्य समाचार

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १३:३९
Comment