जिल्ला सहकारी संघ काठमाडाैँले सदस्य संस्थालाई भन्यो – कर्मचारीलाई “वर्क फर्म होम”को व्यवस्था गर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

जिल्ला सहकारी संघ काठमाडाैँले सदस्य संस्थालाई भन्यो – कर्मचारीलाई “वर्क फर्म होम”को व्यवस्था गर



कोभिड १९ महामारी संक्रमणको जोखिम वढदै गएको सन्दर्भमा सहकारी संघ संस्थाहरूलाई जिल्ला सहकारी संघ लि.काठमाडौंले आफु मातहतका सदस्य संस्थाहरुलाई नाै बुँदे अपिल जारी गरेको छ ।

संघका अध्यक्ष ज्ञानबहादुर तामाङले जारी गरेको सो अपिलमा प्रविधिको प्रयोग गर्दै संभव भए सम्म कर्मचारीलाई वर्क फर्म होमको व्यवस्था गर्न भनिएको छ ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलवार १४:५१