शुक्रपथ बहुउद्देश्यीय सहकारीद्धारा सहारा हेरचार केन्द्रलाई खाद्य सामग्री वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

शुक्रपथ बहुउद्देश्यीय सहकारीद्धारा सहारा हेरचार केन्द्रलाई खाद्य सामग्री वितरण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । न्यूरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले ६४ ओेै राष्ट्रिय सहकारी दिवस एवं संस्थाको ११ ओेै वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ श्रृजना नगर अवस्थित सहारा हेरचार केन्द्रमा खाद्य सामग्री वितरण गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत यस्तो कर्यक्रम गरेको संस्थाका सञ्चालक तथा सुचना अधिकारी अर्जुन विश्वकर्माले जानकारी दिए । सो संस्थाका अध्यक्ष नरेन्द्र बिष्ट लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार १५:२९ 2 April, 2021 3:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।