नेप्सेमा ६९ अर्ब भन्दा बढी ऋणपत्र सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेप्सेमा ६९ अर्ब भन्दा बढी ऋणपत्र सूचिकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ६९ अर्ब भन्दा माथीकाे ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न प्रकारकाे ६९अर्ब ९४ कराेड ७०लाख बराबरकाे विकास ऋणपत्र सुचिकृत भएको हो ।

प्रकाशित : ८ चैत्र २०७७, आईतवार २१:३०