सुयोग्य साकाेसको स्थापना दिवसमा निसहाय सेवासदनलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

सुयोग्य साकाेसको स्थापना दिवसमा निसहाय सेवासदनलाई सहयोग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्


काठमाडौं । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा निसहाय सेवासदनाई सहयोग गरेको छ । संस्थाको १३औं स्थापना दिवसको अवसरमा फागुन २१ गते संस्थाले शान्ति नगर स्थित निसहाय सेवा सदन (जेष्ठ नागरिक आवास गृह) का जेष्ठ नागरिकहरुलाई खाना खुवाएको हो । साथै संस्थाले जेष्ठ नागरिकको स्वास्थ्य उपचार खर्चकालागि रकम सहयोग गरेको संस्थाकी अध्यक्ष चित्रा सुब्बा थाम्सुहाङले वताइन ।

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार १०:१२ 6 March, 2021 10:12 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।