काठमाडौं । मलेशियामा इतिहासकै पहिलोपटक भुकम्प गएको छ । मलेशियन समय अनुसार आज विहान ७ बजेर १५ जाँदा ५ दशमलव ९ रेक्टर स्केलको शक्तिशालि भुकम्प गएको हो ।
इतिहासकै पहिलोपटक भुकम्प गएपछि त्यहाँका जनता त्रसित बनेका छन् । नेपालमा गएको विनाशकारी भुकम्पको घाउ नसकिदै मलेशियामा पहिलो पटक भुकम्प जादा सबैलाई आश्चर्य चकित तुल्याएको छ ।
Comment