नेपाल फाइनान्सलाई १६ करोड ९७ लाख बराबरको हकप्रद सेयर जारी गर्न बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल फाइनान्सलाई १६ करोड ९७ लाख बराबरको हकप्रद सेयर जारी गर्न बाटो खुल्यो



काठमाडाै । नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्नका लागि स्वीकृत पाएको छ । फाइनान्सले १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

फाइनान्सले १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार १५:५१