काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज नेप्से १४.९१ अंकले बढेर १ हजार ५८५ दशमलव ९५ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज २ अर्ब ९४ करोड ८३ लाख ६४ हजार २९२ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
Comment