२ लाख ५२ हजार ७२० कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

२ लाख ५२ हजार ७२० कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा २ लाख ५२ हजार ७२० कित्ता बोनस शेयर सूचीकृत भएको छ । वोमी लघुवित्त वित्तीय संस्थाको उक्त बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयर लगानीकर्ताले आगामी आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले असार १९ गतेको साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

प्रकाशित : २५ भाद्र २०७७, बिहीबार १७:५५