सेयर बजारमा नयाँ माहोल, अब कता जाला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सेयर बजारमा नयाँ माहोल, अब कता जाला ?



काठमाडौं । पछिल्लो समय सेयर बजारमा नयाँ माहोल देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ५ अंकले बढेको छ ।

बुधबार नेप्से बढेर १ हजार ५०८ दशमलव २० विन्दुमा कायम भएको छ भने दुई अर्ब ५६ करोड ३४ लाख बढीको कारोबार भएको हो ।

प्रकाशित : 9 September, 2020 3:13 pm