खतिवडा बाहिरिए पछि शेयर बजारमा आचानक के भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

खतिवडा बाहिरिए पछि शेयर बजारमा आचानक के भयो ?



काठमाडाै । आइतबार शेयर बजार ४२ अंकको वृद्धिसँगै खुलेको छ ।

अर्थअन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि आइतबारका नेपाल स्टक एक्स्चञ्ज(नेप्से) कारोबारको शुरुवातीमा नै सकारात्मक वृद्धि देखिएको छ ।

नेप्से इन्डेक्स ए हजार ५ सय ४३ मा पुगेको छ ।

प्रकाशित : २१ भाद्र २०७७, आईतवार ११:४७