नप्सेमा ३९ लाख २८ हजार ८७ हजार दशमलव ७५ कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नप्सेमा ३९ लाख २८ हजार ८७ हजार दशमलव ७५ कित्ता शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआरएन लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको ३९ लाख २८ हजार ८७ हजार दशमलव ७५ कित्ता शेयर सुचिकृत भएको हो ।

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त, र दिव्या लघुवित्त १:१:१ को स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जपछि एनआरएन लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भईसकेको छ ।

शेयर सुचिकृत भएसँगै अब आइतबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । लघुवित्तले एफपीओ जारि गर्ने तयारी गरेको छ । त्यसैगरी, नेप्सेमा संस्थाकाे शेयर काराेबार पनि फुक्का गरिएकाे छ ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार २०:०९