काठमाडाै । रिलायन्स लाईफ इन्सुरेनस लि को पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०७ रुपैयाँ र अधिकतम ३२२ रुपैयाँसम्म रेञ्ज पाउने सम्भावना छ।
पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । लगानीकर्ताले उक्त रेञ्ज भित्र बसेर कुनै पनि मूल्यमा कारोबार शूरु गर्न सक्नेछन् ।
Comment