सेयर बजारको कारोबार अचानक स्थगित यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारको कारोबार अचानक स्थगित यस्तो छ कारण



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजारको कारोबार स्थगित भएको छ ।

अनलाईन ट्रेडिङ प्रणाली टिएमएस सिस्टममा समस्या आएको हो ।

नेप्सेले समस्या समाधान नभएसम्मको लागि कारोबार स्थगित गरेको हो । सो प्रणालीमा समस्या आएपछि १२ बजेर ३ मिनेटपछि आज शेयर कारोबार हुन सकेको छैन ।

प्रकाशित : १४ भाद्र २०७७, आईतवार १३:०३