१४ लाख ९५ हजार कित्ता सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

१४ लाख ९५ हजार कित्ता सेयर सुचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेप्सेमा सुचिकृत भएको छ ।

साविक उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः०७५ को अनुपातमा गाभिदा कायम हन आएको १४,९५,३६६.५० कित्ता साधारण सेयर सुचिकृत भएको हो ।

सुचिकरण भएसँगै दोश्रो बजार कारोबार फुकुवा भएको छ । कारोबार संकेत युएसएलबि (USLB) बाट उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार हुनेछ ।

प्रकाशित : ११ भदौ २०७७, बिहिबार १९:०४ 27 August, 2020 7:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।