समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने



काठमाडाै । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई चुक्तापुँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँको कुल २६.३२ प्रतिशतले हुन आउने ५ करोड २ लाख ९३ हजार ८९५ रुपैयाँबराबर लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १४:३९