महुली लघुवित्तको २ लाख ४ हजार कित्ता बाेनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महुली लघुवित्तको २ लाख ४ हजार कित्ता बाेनस शेयर सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा लघुवित्तकाे २ लाख ४ हजार कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार १४:१७