नेप्सेमा ४६ लाख ७६ हजार २ सय ५ कित्ता सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ४६ लाख ७६ हजार २ सय ५ कित्ता सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स इन्टरनेशनल बैंकको ४६ लाख ७६ हजार २ सय ५ कित्ता सेयर सूचीकृत भएको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको सो मात्राको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

८ करोड ६२ लाख २१ हजार कित्ता शेयर सूचीकृत भएको कम्पनीको शेयर मूल्य दुई सय एक रुपैयाँ रहेको छ । जसको बजार पुँजीकरण १७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : ११ श्रावण २०७७, आईतवार १४:१४