खतिवडाले दिए राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खतिवडाले दिए राजिनामा



काठमाडौं। अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिएका छन् ।
उनको राष्ट्रिय सभा सदस्य पद फागुन २० बाट समाप्त हुने भएकाले आजैबाट राजिनामा दिएका हुन। राष्ट्रपति कार्यलयले जारी गरेकाे प्रेस विज्ञप्तिमा उनले सम्हाल्दै आएको मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालने उल्लेख छ ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलवार १९:२३