राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा रमेश पोखरेल विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा रमेश पोखरेल विजयी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा रमेश पोखरेल विजयी भएका छन् ।

उपाध्यक्षका विजयी उमेदवार रमेश पोखरेलले १ सय ४३ तथा डिल्ली तिवारीले १०६ मत पाएका थिए ।

कूल दुइसय ५६ जनाले प्रतिनिधि लिएका थिए, जस मध्ये २ सय ४९ मत खसेका थिए ।

प्रकाशित : २५ पुस २०७६, शुक्रबार २२:४१ 10 January, 2020 10:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।