अरुण भ्यालीले कति दिने भो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण भ्यालीले कति दिने भो लाभांश ?



काठमाडाै । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार १८:२४