विश्व अपांग दिवसको अवसरमा शुक्रपथ सहकारीद्धारा खाध्यान्न तथा फलफूल वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विश्व अपांग दिवसको अवसरमा शुक्रपथ सहकारीद्धारा खाध्यान्न तथा फलफूल वितरण



काठमाडाै । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले विश्व अपांग दिवसको अवसरमा माईती नेपाल संस्थालाई खाध्यान्न तथा फलफूल वितरण गरेको छ । सो कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बिष्टले जानकारी दिए ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार १९:५२