चिलिमे जलविद्युत २५ पतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चिलिमे जलविद्युत २५ पतिशत लाभांश पारित



काठमाडौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा सम्पन्न साधारणसभाले लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
सहुलियतपूर्ण कर्जा दिन ३ सरकारी बैंक तयार, अर्थमन्त्रीलाई साक्षी राखी युवा परिषदसँग हस्ताक्षर
कम्पनीले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरि २५ प्रतिशत लाभांश दिइएको छ ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार १७:४६