सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन



काठमाडाै । नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको छ ।

कम्पनीको १३ प्रतिशत बोनस सेयर समायोजन पछिको मूल्य नेप्सेले ४८३.१९ रुपैयाँ निर्धारण गरेको छ ।

लघुवित्तले चुक्ता पूँजीको ०.६८ प्रतिशत नगद लाभांस र १३ प्रतिशत बोनस शेयर सहित १३.६८ प्रतिशत लाभांस वितरण गर्नेछ ।

बोनस शेयर पछि लघुवित्तको चुक्ता पूँजी १८ करोड ६४ लाख पुग्नेछ । हालको चुक्ता पूँजी १६ करोड ५० रहेको छ ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार ११:१८