काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले बैंकहरुलाई मर्जरमा जान बध्यकारी बनाइरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाले बाध्यकारी मर्जर नहुने बताएका छन् ।
लोकतन्त्रमा जबर्जस्ती चल्दैन स्वतस्फुर्त मर्जरमा जानेहरुलाई प्रोत्साहन गरिने खतिवडाको भनाई थियो । बुधबार कामना विकास बैंकको बर्षिक उत्सवको कार्यक्रममा बोल्दै उनले जबरजस्ती मर्जरमा लैजान नहुने बताएका हुँन ।
Comment