सपोर्ट माइक्रोफाइनान्सले लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सपोर्ट माइक्रोफाइनान्सले लाभांश वितरण गर्ने



सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सो अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरिपछि शेयरधनीलाई वितरण हुनेछ। आईपिओ निष्कासनपश्चात लघुवित्तले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

प्रकाशित : 10 November, 2019 11:59 am