काठमाडाै । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कार्तिक १५ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर समेत ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
स्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइने र त्यहाँबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।






Comment