मार्जिन कारोबार कार्यविधि विवरण तत्काल पेश गर्नुः नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

मार्जिन कारोबार कार्यविधि विवरण तत्काल पेश गर्नुः नेप्से



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार कार्यविधि विवरण तत्काल पेश गर्न निर्देशन जारी गरेको छ ।

एक परिपत्र जारी गर्दै मार्जिन कारोबार गर्न अनुमतिपत्र पाएका ब्रोकरहरुले सेवा सञ्चालनका लागि बनाएको कार्यविधि, दिग्दर्शन तथा अन्य नीतिगत र कार्यगत व्यवस्थाको विवरण यथा शिघ्र पेश गर्न निर्देशन दिएको छ। मार्जिन कारोबार सेवा सञ्चालनका लागि २१ वटा ब्रोकरले अनुमति पाएका छन् ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार ०७:३३