काठमाडाैं । जिल्ला सहकारी संघ लि. भक्तपुरका २१औं साधारणसभाबाट अध्यक्षमा केदार खड्का निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा कृष्णबहादुर घजु, सचिवमा कविराम बस्नेत, कोषाध्यक्षमा सावित्रि धौभडेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सहना पसखल, सविता खत्री, रविन्द्र प्रताप शाह, राजकुमार सिलवाल र गणेशमान चक्रधर निर्वाचित भएका छन् ।
त्यसैगरी संघको लेखा समिति संयोजकमा ध्रुवबहादुर रायमाझी, कृष्णराम बासुकला र सुलोचना दुःवाल निर्वाचित भएका छन् ।
Comment