काठमाडाै । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक ४ गते सम्पन्न ३८७ औं बैठकले शेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।









Comment