नेप्सेमा ६८ हजार ९४६ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

नेप्सेमा ६८ हजार ९४६ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । शुक्रवार नेप्सेमा मिथिला लघुवित्त लघुवित्त वित्तिय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ६८ हजार ९४६ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन।

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार ११:५८ 18 October, 2019 11:58 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।