एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश दिने



काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। असोज २६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद र ५ प्रतिशत बोनस र बोनसमा लाग्ने करसहित लाभांश घोषणा गरेको हो।हाल बंैकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ रहेको छ ।

प्रकाशित : २७ आश्विन २०७६, सोमबार १३:३९