सयपत्री हाइड्रोपावरले आइपीओ कहिले ल्याउला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सयपत्री हाइड्रोपावरले आइपीओ कहिले ल्याउला ?



काठमाडाै । सयपत्री हाइड्रोपावरको तेस्रो वार्षिक साधारण सभा असोज २५ गते हुने भएको छ । साधारण सभामा सयपत्रीले आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेश गर्दैछ ।

यता, कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सयपत्रीले बागलुङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ खुला गर्न लागेको हो । स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि फेरि सर्वसाधारणका लागि खुला गरिनेछ ।

प्रकाशित : 22 September, 2019 4:55 pm