नेप्सेका नाममा फेरि अर्को निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेका नाममा फेरि अर्को निर्देशन



काठमाडौं । मार्जिन कारोबार सेवा तत्काल सुरु गर्न धितोपत्र बोर्डले नेप्सेलाई पुनः निर्देशन दिएको छ ।

ब्रोकर मार्फत मार्जिन कारोबार सुरु गर्न सबै पूर्वाधार तयार भइसके पनि हालसम्म मार्जिन कारोबार सुरु नभएको भन्दै धितोपत्र बोर्डले नेप्सेका नाममा फेरि अर्को निर्देशन जारी गरेको हो । यो निर्देशनपछि मार्जिन कारोबार अब तत्काल सुरु हुने सम्भावना बढेको छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १३:०७