काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले निश्कासन गरेको हकप्रद भदौ २३ गते बन्द हुँदैछ ।
लद्युवित्तको १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद निश्कासन गरेको छ । उक्त हकप्रद साउन १ गतेसम्मका लगानीकर्ताले आवेदन सक्नेछन् ।
5 September, 2019 8:34 am
मुख्य समाचार

प्रकाशित : 5 September, 2019 8:34 am
Comment