नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार नेप्सेमा नागवेली लघुवित्त विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
बैंकको १ लाख ४३ हजार ८ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै बैंकको शेयर अब दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।
मुख्य समाचार
29 August, 2019 2:27 pm
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार नेप्सेमा नागवेली लघुवित्त विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
बैंकको १ लाख ४३ हजार ८ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै बैंकको शेयर अब दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।
प्रकाशित : 29 August, 2019 2:27 pm
Comment