नेप्सेमा थपियो १६ लाख ५० हजार ९२.४७ कित्ता सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा थपियो १६ लाख ५० हजार ९२.४७ कित्ता सेयर



नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंक र उन्नति माइक्रोफाइनान्सले पनि बोनस सेयर सूचीकरण गराएका छन् । मंगलबार सेन्चुरीको २% बोनस सेयर सूचीकृत भएको हो । यसको कुल १६ लाख ५० हजार ९२.४७ कित्ता सेयर नेप्सेमा थपिएको हो ।

यता, उन्नति माइक्रोफाइनान्सले पनि माघ २६ गतेको वार्षिक साधारण सभाबाट पारित ४०.५०% बोनस सेयर सूचीकृत गराएको छ । कम्पनीले कुल २ लाख २२ हजार ७५० कित्ता सेयर सूचीकृत गराएको हो । यता, नेपाल लाइफले पनि मंगलबार नै २५% बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ ।

प्रकाशित : १० भाद्र २०७६, मंगलवार ११:४२