कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त



काठमाडौं । कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

अब कुमारी बैंकको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्नेलगायत सम्पूर्ण कामहरु कुमारी क्यापिटलले गर्नेछ ।

कुमारी क्यापिटलले भदौ ९ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । कुमारी क्यापिटल कुमारी बैंकको सहायक कम्पनी हो ।

प्रकाशित : 25 August, 2019 2:11 pm