नेपाल इन्स्योरेन्सले कति दिदैछ बोनश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल इन्स्योरेन्सले कति दिदैछ बोनश



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभा भदौ ८ गते आइतबार गर्न लागेको छ । कम्पनीले साधारणसभामा ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव रहेको छ । सभाले बोनसको कर नदिएका कारण शेयरधनी आफैले कर तिनुपर्ने छ ।

सभामा आव २०७४÷७५ को वार्षिक प्रतिवेदन छलफलगरी पारित गर्ने, कम्पनीको जारी पँुजी १ अर्ब ९ करोड पुर्याउने विषय रहेको छ । कम्पनीले शेयरधनी दर्ता पुस्तिका साउन २४ गतेदेखि भदौ ८ गतेसम्म बन्द गरेको थियो ।

प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार १५:४५