हिमाल दोलखा हाइड्रोपावरको आइपीओ बाँडफाँड, मागे जतिले सेयर पाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

हिमाल दोलखा हाइड्रोपावरको आइपीओ बाँडफाँड, मागे जतिले सेयर पाए



हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सबै आवेदकले मागेजति सेयर पाएका छन् । सर्वसाधारणतर्फ ७२ हजार ३४५ जनाले मागे जति सेयर पाएका छन् । सेयर भरेका मध्ये प्रक्रिया नपुगेकाले २ हजार ५५ जना भने अयोग्य ठहरिएका छन् ।

बिक्री प्रबन्धक क्यापिटलका अनुसार कुल ७४ हजार ४४० जनाले ३३ लाख ७८ हजार ६३० कित्तामा आवेदन दिएकामा ७२ हजार ३४५ जना आवेदक मात्र सेयर पाउन योग्य भएका हुन् । उनीहरुले कुल ३१ लाख ५६० कित्ता सेयर पाएका छन् । 

प्रकाशित : ५ भाद्र २०७६, बिहीबार १७:२६