सनराइज बैंकको तम्घास, कुश्मा र सानागाउँमा एकै दिनमा २ शाखा र १ एक्सटेन्सन काउण्टर बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको तम्घास, कुश्मा र सानागाउँमा एकै दिनमा २ शाखा र १ एक्सटेन्सन काउण्टर बिस्तार



काठमाडौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकलेतम्घासमा ११८ औँैँे शाखा, कुश्मामा ११९ औंशाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रममापर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द« जोशी र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याललेसंयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नुभयो, सोही कार्याक्रममापर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमाए.टि.एम् को उद्घाटन गर्नुभयो,भनेगुल्मी स्थित तम्घासमा रेशुङ्घानगरपालिकाकानगर प्रमुखश्री डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।सोहीदिनललितपुरमहानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धकसर्वेन्द« मिश्रले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।उतm कार्यक्रमहरmमा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।


हालसम्म सन््राइज बैंकले११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६वटा एक्सटेन्सन काउण्टर र १३७वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०७६, आईतवार १७:५२