सिभिल बैंकको शाखा पाँचथर जिल्लाको रविमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको शाखा पाँचथर जिल्लाको रविमा



काठमाडौं । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने जानकारी दिए ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार १५:५७